सिडीएस एण्ड क्लियरिङले आफ्नो कोर सिस्टम अपग्रेड  गर्दै

५ बर्ष अगाडि

सिडीएस एण्ड क्लियरिङले आफ्नो कोर सिस्टम अपग्रेड गर्न प्रस्ताव आह्वान गरेको। कम्पनीले इच्छुक तथा योग्य कम्पनीलाई जेठ २० गते दिउँसो १ बजेसम्ममा प्रस्ताव पेश गर्र्न आग्रह  गरेको हो ।
डिम्याट संख्या ३५ लाख नाघिसकेको र डिपी संख्या ७८ पुगेकोले त्यसको लागि सर्भर र स्टोरेज थप गर्न सिडीएसको कोर सिस्टमको रुपमा रहेको डिपोजीटरी सिस्टमलाई अपग्रेड गर्न लागिएको हो।।  

मेरोशेयरमा भने सर्भर अपग्रेड गरिसकेको र अहिले समस्या नरहेको सिडीएसले जनाएको छ । 
बोलपत्र  सोहि दिन २ बजे खोलिने सिडीएसले जनाएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया