एनआईसी एसिया बैंकका हेल्प डेक्स सञ्चालनमा ( सम्पर्क नम्बर सहित )

५ बर्ष अगाडि

काठमाडौं– एनआईसी एसिया बैंकले हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरस कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गर्दै बैंकले केन्द्र तथा प्रदेश स्तरमा हेल्प डेक्स सञ्चालनमा ल्याएको हो ।

घरमै बसौं, सुरक्षित रहौं भन्दै बैंकले बैंकिङ्ग कारोबार गर्दा आवश्यक सहजिकरण गर्न भन्दै हेल्प डेक्स सञ्चालनमा ल्याएको हो  साथै बैंकले सकेसम्म डिजिटल कारोबार गर्न समेत भनेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया