बेस्ट फाइनान्स वैशाख ३१ गते हुने भनिएको साधारण सभा स्थगित

५ बर्ष अगाडि

काठमाडौं- बेस्ट फाइनान्सको वैशाख ३१ गते हुने भनिएको साधारण सभा स्थगित भएको छ । 

सरकारबाट निषेधाज्ञा जारी भएकाले सोही निर्णयलाई आधार मान्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा स्थगित गरिएको कम्पनीको भनाई छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया