काठमाडौं - आज सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११८ रुपैयाँ २० पैसा तोकेको छ । त्यस्तै बिक्री मूल्य रु. ११८ रुपैयाँ ८० पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ ८ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ८० पैसा तोकेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया