उपत्यकामा भोलि लक्ष्मी बैंकका कुन कुन शाखा खुल्छन ?

५ बर्ष अगाडि

काठमाडौं -विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकाले निषेधाज्ञा अर्थात अत्यावश्यक बाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ ।

सरकारले निषेधाज्ञा गरेसँगै कुनैपनि नागरिक सरकारको अनुमतिबिना आफूले चाहेको ठाउँमा आवतजावत गर्न पाउने छैनन् ।

यस्तो अवस्थामा पनि सर्वसाधारणले बैंक बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै र स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन कोसिस गरेका छन ।

भोलि (वैशाखा २० गते) लक्ष्मी बैंक लिमिटेडका १० स्थानमा मात्र शाखा कार्यालय खुल्ला रहने छन । बैंकले सार्वजनिक गरेको सूचना अनुसार हात्तीसार, न्युरोड, नयाँ  बानेश्वर,पुल्चोक,कलंकी,पेप्सिकोला,तहाचल,सामाखुशी,भाटभटेनी र सुकेधारा गरी १० स्थानमा शाखा खुल्ला रहनेछन । शाखा खुल्ला रहने समय बिहान १० बजे देखि अपराह्न २ बजेसम्म रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया