काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गरेको छ ।
कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले खत्रीलाई सीईओ मा नियुक्त गरेको हो ।
खत्रीलाई कम्पनीले आगामी ४ वर्षको लागि कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतिका लागि बीमा समितिमा निवेदनसमेत गरेको कम्पनीले नेप्सेमार्फत जानकारी गराएको छ ।
प्रतिक्रिया