बीमा क्षेत्र कै प्रथम महिला सिईओ उपासना

५ बर्ष अगाडि

काठमाडौं- उपासना पौडेल नेपाली बीमा क्षेत्र कै प्रथम महिला सिईओ बन्न सफल भएकी छिन् । ।

यूनाइटेड इन्स्योरेन्सको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पौडेललाई नियुक्त गरेको हो ।

युनाइटेड इन्स्योरेन्सले २०७५ सालदेखि सिइओ नियुक्त गर्न सकेको थिएन । तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजिनामा दिए पछि कम्पनीको कायम मुकायम कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराई नियुक्त भएका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया