रिभर फल्स पावरको साधारण जेठ ४ गते

५ बर्ष अगाडि

काठमाडौ- रिभर फल्स पावर लिमिटेडले विशेष साधारण सभा जेठ ४ गते हुने भएको छ । 

सभा केन्द्रीय कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने बताएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने जानकारी गराएको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया