काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु। ११८ रुपैयाँ २० पैसा तोकेको छ । त्यस्तै बिक्री मूल्य रु। ११८ रुपैयाँ ८० पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु।१४२ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य रु।१४३ रुपैयाँ ६५ पैसा तोकेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया