सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति, बैंकिङ्ग कारोबारमा समस्या परे सिधै फोन गर्नुहोस् (नाम र नम्बर सहित)

५ बर्ष अगाडि

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बैंकिङ्ग कारोबार समय परिर्वतन भएपछि सम्पर्क व्यक्तिहरू तोकेको छ ।

बैंकले कोरोना महामारी र त्यस पछि काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लाहरूमा लागू गरिएको निषेधाज्ञा कारण बैंकिङ्ग कारोबारमा समस्या आए तोकिएका व्यक्तिलाई सम्पर्क गने भनेको छ । 

बैंकले प्रदेश १, प्रदेश २, भरतपुरमा, गोरखा, पोखरा, सुदुर पश्चिम क्षेत्रका लागी २÷२ जना सम्पर्क व्यक्ति तोकेको छ  । 

यसैगरी बुटवल, बाग्लुङ ,मकवानपुर ,दाङ र कर्णाली  क्षेत्रका लागी १÷१ जना, नेपालगन्ज क्षेत्रका लागी ३ जना र काठमाडौं उपत्यकाका विभिन्न शाखामा १९ जना गरी कुल ३९ जना सम्पर्क व्यक्ति बैंकले तोकेको छ ।

यो सँगै सेवाग्राहीलाई कुनै पनि बैंकिङ्ग समस्या परे तोकिएका व्यक्तिलाई सम्पर्क गरी समस्या समाधान गर्न बैंकले आग्रह गरेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया