एनआइसी एसियाले ल्यायो क्यासव्याक अफर

५ बर्ष अगाडि

एनआइसी एसिया बैंकले क्यासव्याक अफर ल्याएको छ । सुविधा अन्तरगर्त एनआइसीको कार्ड प्रयोग गरी  ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म क्यासव्याक पाउने छन् ।
  
ग्यापुका अनुसार एनआइसी एसियाको कार्ड प्रयोग गरेर बिल तिर्दा ५०० सय रुपैयासम्म १५ प्रतिशत क्यासव्याक पाइने छ । 

यो अफर वैशाख २५ गतेसम्म रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया