आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको मूल्य रु.११८ रुपैयाँ २० पैसा तोकेको छ भने बिक्री मूल्य रु.११८ रुपैयाँ ८० पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ ९३ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ६५ पैसा तोकेको छ । 

यसैगरी आज (शनिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय यस्तो छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया