काठमाडौं-नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा तारा प्रसाद ढुंगानालाई नियुक्त गरेको छ ।
कम्पनीको गत वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले उनढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया