अमेरिकी डलरको मूल्य घट्यो

५ बर्ष अगाडि

अमेरिकी डलरको मूल्य घटेको छ  । बुधबार ११९।१५ रुपैयाँ खरिददर रहेको अमेरिकी एक डलरको खरिद मूल्य आज (शुक्रबार) ११८।१७ रुपैयाँ रहेको छ । 

अघिल्लो दिन पनि यसैको हारहारीमा थियो । यता बिक्रिदर बिहिबार ११९।७५ रुपैयाँ रहेकोमा ११८।७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

आज एक यूरोपियन डलरको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८।७७ रुपैयाँ रहेको छ । 

यता अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ छ भने बिक्रिदर ९२।४६ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२।४५ रुपैयाँ छ भने बिक्रिदखर ३२.६२ रुपैयाँ कायम भएको छ । 

मलेसियन एक रिंगिटको खरिददर २८.८० रुपैयाँ र बिक्रिदर २८।९५ रुपैयाँ रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया