आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११८ रुपैयाँ १७ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११८ रुपैयाँ ७७ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ २३ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी आज (शुक्रबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया