प्रभु इन्स्योरेन्सको सञ्चालकमा आचार्य

५ बर्ष अगाडि

काठमाडौं - प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा केशवराज आचार्य चयन भएका छन् ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी नेपाल होल्डिङ प्रालिको तर्फबाट आचार्य चयन भएका हुन् ।

बैशाख १५ गते सम्पन्न भएको कम्पनीको सञ्चालक समितिको बैठकले हालको नेपाल होल्डिङ प्रालि ९साविकको नेपाल मनी रेमिट प्रालि० को तर्फबाट आचार्यलाई चयन गरेको कम्पनीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया