काठमाडौं- सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कम्पनी सचिवमा सुदिप खड्कालाई नियुक्त भएका छन ।
कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले उखड्कालाई सचिव पदमा नियुक्त गरेको हो ।
साथै, सोही बैठकले यस अघिका कम्पनी सचिव रमेश अधिकारीको राजिनामा समेत स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया