काठमाडौं– सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा बस्ने भएको छ ।
सभा आगामी जेष्ठ ११ गते आम्रपाली वेङक्युट भाटभटेनी टङ्गाल काठमाडौंमा बस्ने कम्पनीले जनाएको छ ।
सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन माथि छलफल गरी पारित गरिने छ । साथै सभामा साधारण शेयरधनीहरु बाट २ जना सञ्चालक समितिमा निर्वाचन हुने छ ।
सभा सो दिन बिहान १०ः३० बाट सुरु हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया