आजको विनिमयदर, कुन देशमा मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आजको लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११८ रुपैयाँ ६७ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ २७ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ २६ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ९८ पैसा रहेको छ । 

यसैगरी आज (बिहिबार) का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया