सिभिल बैंकको सीईओमा नियुक्त भएका पोखरेलले  १८ गते बाट कार्यभार सम्हाल्ने

५ बर्ष अगाडि

काठमाडौं– सिभिल बैंकको सीईओमा नियुक्ति भएका सुनिलकुमार पोखरेलले वैशाख १८ गते बाट कार्यभार सम्हाल्ने भएका छन् ।

वैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले राजिनामा दिएसँगै पोखरेल नियुक्ति भएका हुन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया