काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैंजुलाई नियुक्त भएकी छन् ।
कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा सैंजुलाई नियुक्त गरेको जानकारी नेप्सेमार्फत गराएको हो ।

प्रतिक्रिया