ग्लोबल आइएमई लघुवित्तको सीईओमा  हरिकृष्ण

५ बर्ष अगाडि

काठमाडौं- ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशीलाई नियुक्त भएका छन्।

संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई नियुक्त गरेको हो ।। 

जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया