काठमाडौं - आज मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११९ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै बिक्री मूल्य रु. ११९ रुपैयाँ ७५ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य रु.१४४ रुपैयाँ ७१ पैसा तोकेको छ ।
यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :
प्रतिक्रिया