बालिका बलात्कारको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ

५ बर्ष अगाडि

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ६३ वर्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा तनहुँको दमौली नगरपालिका–१४ घर भइ काठमाडौंको चन्द्रागिरी नगरपालिका १४ नैकाप बस्ने ६३ वर्षीय कमल थापा छन्। 

पीडित बालिकाको परिवारका सदस्यले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो।

५ बर्ष अगाडि

प्रतिक्रिया