काठमाडौं- हेटौँडा सिमेन्ट उद्योगले १५ औँ र १६ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको गत चैत्र २५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले जेठ ७ गते शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा डाकेको हो ।
सभा दिउँसो १ बजेबाट सञ्चालन हुने उद्योगले जनाएको छ ।
प्रतिक्रिया