गुराँस लाइफको सचिवमा बोधलाल नियुक्त

५ बर्ष अगाडि

काठमाडौं- गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल (कैलाश) पुरी नियुक्त भएका छन् । 

कम्पनी संञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले पुरीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै उक्त बैठकले यस अघि कम्पनी सचिव रहेको बालमुकुन्द रुपाखेतीको राजीनामा पनि स्वीकृत गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया