काठमाडौं– आज नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११९ रुपैयाँ २५ पैसा तोकेको छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ ८५ पैसा तोकेको छ ।
त्यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४४ रुपैयँ र बिक्री मूल्य रु.१४४ रुपैयाँ ९३ पैसा तोकेको छ ।
यसैगरी राष्ट्र बैंकले मङ्गलबारका लागी तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया