गुराँस लाइफ इन्स्योरेन्सको सचिवमा पुरी नियुक्त

५ बर्ष अगाडि

काठमाडौं - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनीको सचिवमा बोध लाल पुरी नियुक्त भएका छन् ।

बैंशाख १२ गते बसेको संचालक समितिको बैठकले बालमुकुन्द रुपाखेतीको ठाउँमा पुरीलाई नियुक्त गरेको हो । 

बालमुकन्द रुपाखेतीले यस अघि नै व्यक्तिगत कारण देखाई कम्पनीको सेवाबाट राजीनमा दिएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया