आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु. ११९ रुपैयाँ ७२ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४४ रुपैयाँ र बिक्री मूल्य रु.१४५ रुपैयाँ तोकेको छ ।

यसैगरी आइतबारको लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया