विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ अमेरिका लगायत अन्य देशको विनिमयदर !

५ बर्ष अगाडि

काठमाडौं - आज शनिबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु. ११९ रुपैयाँ ७२ पैसा तोकेको छ । त्यस्तै बिक्री मूल्य रु. १२० रुपैयाँ ३२ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४४ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य रु.१४५ रुपैयाँ ०७ पैसा तोकेको छ । 

यसैगरी आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ :

५ बर्ष अगाडि

प्रतिक्रिया