मेगा बैंकले माग्यो भारी सङ्ख्यामा कर्मचारी

५ बर्ष अगाडि

काठमाडौं–  मेगा बैंकले आफ्ना बिभिन्न शाखा कार्यालयको लागी कर्मचारी मागेको छ  ।

बैंकले उपत्यका तथा उपत्यका बाहिर गरि ५८ जना कर्मचारीको दरखास्त माग गरेको छ । 

बैंकले प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, लगायत पदको लागी एकै पटकमा ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले प्रबन्धक २ जना, सहायक प्रबन्धक १ जना, वरिष्ठ अधिकृत ४ जना, अधिकृत ५ जना, कनिष्ठ अधिकृत १३ जना, सुपरभाइजर ९ जना, वरिष्ठ सहायक ६ जना, सहायक १६ जना कर्मचारी माग गरेको छ

योग्यता पुगेका नेपाली नागरिकले आज (बैशाख १०) गते बाट आगामी बैशाख २२ गते सम्म दरखास्त पेस गर्न सक्ने बैंकले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया