काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य ११९ रुपैयाँ ६३ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ २३ पैसा तोकेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४४ रुपैयाँ १७ पैसा र बिक्री मूल्य रु.१४४ रुपैयाँ ८९ पैसा तोकेको छ ।
यसैगरी शुक्रबारका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया