आजको विनिमयदर, सोमबारको तुलनामा ८४ पैसाले बढ्यो अमेरिकी मुद्राको मूल्य

५ बर्ष अगाडि

काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले अमेरिकी मुद्राको खरिद मूल्य रु.११९ रुपैयाँ ५१ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ ११ पैसा तोकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य रु.१४४ रुपैयाँ ६७ पैसा तोकेको छ ।

यसैगरी मङ्गलबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया