अजोड इन्स्योरेन्सको साधारण सभा भोलि, यस्तो छ एजेण्डाहरू !

५ बर्ष अगाडि

काठमाडौं - अजोड इन्स्योरेन्स कम्पनीको साधारण सभा भोलि मंगलबार हुन लागेको छ । सभा युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।  

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै लेखा परिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने बारे छलफल गरि पारित गर्दै छ । 

त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा दूई जनाको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया