काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा भोली हुने भएको छ । सभा बिहान ८ बजे होटल टास्क इन्टरनेशनल प्रालि कास्कीमा हुने भएको हो ।
सभाले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत चैत २१ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
प्रतिक्रिया