काठमाडौं– आजका लागी नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको खरिद मूल्य रु.११८ रुपैयाँ ६७ पैसा छ भने बिक्री मूल्य रु.११९ रुपैयाँ २७ पैसा रहेको छ ।
यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ २३ पैसा र बिक्री मूल्य रु.१४२ रुपैयाँ ९५ पैसा रहेको छ ।
यसैगरी राष्ट्र बैंकले तोकेको सोमबारका लागी तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रतिक्रिया