सरकारद्वारा आगामी वैशाख मसान्तसम्म विद्यालय बन्द  गर्न सिफारिस

५ बर्ष अगाडि

सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

कोभिड – १९ व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।  

बैठकले अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया