दुई न्यायाधीश अनुमोदित

५ बर्ष अगाडि

सङ्घीय संसद्, संसद्ीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ ।  समितिले डा कुमार चुँडाल र  नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा बसेको समितिको बैठकले आजै सुनुवाइ गरेको थियो । यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई  लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया