प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला नियुक्त

५ बर्ष अगाडि

काठमाडौं - प्रभु बैंक सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ । बैंकले उक्त पदमा लिलाप्रकाश सिटौला नियुक्त गरेको हो ।

बिहिबार बसेको बैंक संचालक समितिको बैठकले स्वतन्त्र सञ्चालक रहेका सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको बैंकले जनाएके छ ।

सिटौला यसअघि कृषि विकास बैंककमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनी २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ गतेसम्म कार्यरत थिए । 

सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया