आरम्भ चौतारी लघुवित्तमा ६ सञ्चालक निर्वाचित

५ बर्ष अगाडि

काठमाडौं - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । 

गत चैत ३१ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका हुन् । 

निर्वाचित हुनेहरुमा संस्थापक समूहबाट जगत बहादुर पोखरेल, दिपक तिवारी, पुष्प राज ढकाल र सन्तोष पोखरेल रहेको छन् । 

साथै सर्वसाधारण समूहबाट केशवराज पन्थी र बिमल आचार्य रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया