विनिमयदर, अमेरिकी डलरको खरिद मूल्य रु.११९ रुपैयाँ  हुँदा बिक्री मूल्य कति ?

५ बर्ष अगाडि

काठमाडौं– आजका नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य रु.११९ रुपैयाँ ५८ पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ १८ पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ ११ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ८३ पैसा तोकेको छ । 

यसैगरी शुक्रबारका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया