मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई द फर्न रेसिडेन्सीमा १५ प्रतिशत सम्मको छुट

५ बर्ष अगाडि

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई विशेष सेवा सुविधा दिने गरी होटल चितवन (द फर्न रेसिडेन्सी)सँग सम्झौता गरेको छ । 

सम्झौतासँगै बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने भएका हुन् ।

अब ग्राहकहरुले द फर्न रेसिडेन्सीमा बसाई र खाना तथा परिकारहरूमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया