राष्ट्रिय बीमा कम्पनीद्वारा सञ्चालक मनोनयन, को ?

५ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय बीमा कम्पनीले सञ्चालक मनोनयन गरेको छ । नेपाल अर्थमन्त्रालयको तर्फबाट सञ्चालक पदमा प्रेम उपाध्याय मनोनयन भएका हुन् । 

नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थानको समन्वय महाशाखाको चैत २४ गते जारी पत्र अनुसार उपाध्याय सञ्चालकमा मनोनयन भएका हुन् । 

सञ्चालक समितिका अध्यक्ष उमेश चन्द्र उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै चैत ३१ गतेदेखि उपाध्यायलाई सञ्चालक पदमा स्वागत गरको कम्पनीले जानकारी दिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया