काठमाडौं - एनएमबि बैंकले २०७७ फागुन २५ गते देखि हाल सञ्चालनमा रहेको आफ्नो मोबाइल एप अपग्रेड गरेको छ । बैंकले मोबाइल एप अपग्रेड गरी थप सुविधा सहित 'इ एनएमबि एप' सञ्चालनमा ल्याएको हो ।
थप सुविधा सहितको इ एनएमबि एप प्ले स्टोर तथा एप स्टोर बाट डाउनलोड गरी सञ्चालन गर्न सकिने जनाउँदै बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ एप डाउनलोड गरी चलाउन समेत अनुरोध गरेको छ ।
प्रतिक्रिया