आजका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागी अमेरिकी डलरको खरिद मूल्य रु.११९ रुपैयाँ ८० पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ ४० पैसा तोकेको छ । 

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४३ रुपैयाँ २४ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ ९६ पैसा रहेको छ ।

यसैगरी बिहिबारका लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया