आरएमडीसी लघुवित्तको  शेयर लिलाम बिक्रीमा

५ बर्ष अगाडि

काठमाडौं– आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको शेयर लिलाम बिक्री गर्ने भएको छ ।

आज (बैशाखगते) देखी बैशाख ८ गते सम्म आवेदन फारम भरी सक्नु पर्ने कम्पनीले जनाएको छ ।

प्रति कित्ता रु.४३५ रुपैयाँ तोकी ३ लाख ९३ हजार ८०१ कित्ता शेयर बिक्रीको लागि बोलपत्र खुलाएको हो ।

शेयर आवेदन विद्यमान संस्थापक शेयरधनी, जो कोही व्यात्ति , कम्पनी, संघ, संस्थाहरूले शेयर किन्न सक्ने छन् ।

बोलपत्र आवेदन एन आई सी एशिया क्यापिटल बाट प्राप्त गरी सोही कार्यालयमा बुझाउन सकिने छ । अहिले शेयर एन आई सी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया