नेपाल सरकारले भोली (बिहीबार) पाँच जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।
सिरूवा–पवानी पर्वको उपलक्ष्यमा झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा जिल्लामा भोली पनि बिदा दिने भएको हो ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रतिक्रिया