आजका लागी विदेशी मुद्राको विनिमयदर

५ बर्ष अगाडि

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागी अमेरिकी मुद्राको खरिद मूल्य रु.११९ रुपैयाँ ८० पैसा तोकेको छ भने बिक्री मूल्य रु.१२० रुपैयाँ ४० पैसा ताकेको छ ।

यस्तै युरोपियन युरोको खरिद मूल्य रु.१४२ रुपैयाँ ४५ पैसा र बिक्री मूल्य रु.१४३ रुपैयाँ १७ पैसा तोकेको छ ।

यसैगरी आज ( बुधबार का लागी राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यस्तो छ 


 

५ बर्ष अगाडि

प्रतिक्रिया