काठमाडौं– नेपाल राष्ट्र बैंकले सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परिक्षण विभाग स्थानान्तरण गर्ने भएको छ ।
आज (चैत ३१ गते) बाट कार्य गर्ने गरि दुइ विभाग बैंकले केन्द्रीय कार्यालय बालुवाटारमा सारेको हो ।
यस अघि ललितपुर पुल्चोक स्थित राष्ट्रिय सहकारी बैंकको भवन बाट सेवा दिदै आएको थियो ।
प्रतिक्रिया