एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन दराजसँग सहकार्य गरेको छ ।
बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग सम्झौता गरेको हो ।
एनएमबिका डेविट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरीद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशतवा १ हजार ५ सयसम्म छुट पाउनेछन् ।
प्रतिक्रिया